कार्यवाहक सभापति खड्का 'वान टू वान' छलफलमा, सहमतिको प्रस्ताव ल्याउने जमर्को

महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले चुनावअघि नै नियमित वा विशेष महाधिवेशन गरेर जानुपर्ने अडान राखेका छन्। नेता शेखर कोइराला पनि पुसभित्रै नियमित महाधिवेशनका पक्षमा छन्।