पत्रकारितामाथि डीएसपी केसीको प्रहार, महासंघद्वारा कडा आपत्ति

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीले पत्रकारिता जगतलाई लाञ्छित गर्दै दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा डीएसपी केसीको अभिव्यक्तिलाई अत्यन्तै निन्दनीय र खेदजनक भनिएको छ । महासंघले संविधानप्रदत्त प्रेस स्वतन्त्रता र अधिकारको सम्मान गर्न आग्रह गर्दै उक्त […]