काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम परिवर्तन गरेका छन् । संशोधित मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम मन्त्रिपरिषद्को तेस्रो वरीयतामा पुगेकी छन् । यसअघि उनी सातौँ स्थानमा थिइन् । गौतमलाई तेस्रो स्थानमा ल्याइएसँगै यसअघि उक्त वरीयतामा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल चौथो स्थानमा पुगेका छन् । ऊर्जामन्त्री […]