सल्यानमा पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको शालिक अनावरण

सल्यान । नेपालको २७औँ प्रधानमन्त्री स्वर्गीय मरिचमान सिंह श्रेष्ठको सम्मानमा सल्यानको श्रीनगरमा शालिक निर्माण गरी अनावरण गरिएको छ । शारदा नगरपालिका–१ स्थित रुकुम चोकमा निर्माण गरिएको शालिक स्थानीय ज्येष्ठ नागरिक लोकबहादुर थापाले अनावरण गरेका हुन् । सल्यानी युवाहरूको पहलमा निर्माण गरिएको शालिक अनावरणसँगै उक्त चोकको नाम परिवर्तन गरी ‘मरिचमान चोक’ राखिएको छ । श्रेष्ठको जन्मभूमिमै […]