ब्रेकआउटको प्रतीक्षामा सेयर बजार, अबको सम्भावना कस्तो ?

कात्तिक महिनाको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकको सुधार आएको छ । परिसूचकमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने उल्लेखनीय रूपमा बढेको छ । यसअघि असोज ७ गते ६ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको बजारमा आज त्यसयताकै उच्च, करिब ६ अर्ब रुपैयाँको कारोबार भएको छ । आज जलविद्युत् समूहमा डेढ प्रतिशतको बढोत्तरी […]