इरानसँगको युद्धविराम समयको बर्बादी : डोनाल्ड ट्रम्प

१० कात्तिक, काठकाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको गृष्मकालीन युद्धविराम समयको बर्बादी भएको बताएका छन्। उनले मिसिसिपीमा आयोजित रिपब्लिकन चुनावी कार्यक्रममा यो कुरा भनेका हुन्। 'हामीले थोरै समयको लागि युद्धविराम गर्यौँ। मलाई यो युद्धविराम कहिल्यै मन …