विश्वकप लिग– २ : अमेरिकाविरुद्ध नेपाल फिल्डिङमा

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज आइतबार अमेरिकासँग भिड्दै छ ।