विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते - Nepal Japan

बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।