राष्ट्रपतिद्वारा नवकन्याको पूजाअर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा नवकन्याको विधिपूर्वक पूजाअर्चना गरेका छन्।