बजार क्षेत्रमा हुने मेला–महोत्सवका कारण भैरहवाको जनजीवन प्रभावित

भैरहवा । आसन्न चाडपर्वसँगै सडक चोक आसपासमा हुने मेला तथा महोत्सवका कारण भैरहवाको मुख्य बजार क्षेत्रको जनजीवन अस्तव्यस्त भई आम सर्वसाधारणले दुःख व्यहोर्नुपरेको छ ।    भैरहवामा स्थायी एवं व्यवस्थित महोत्सव स्थलको अभावमा सडक छेउछाउमा आयोजना हुने महोत्सव तथा मेलाका कारण सडक आवागमन अवरुद्ध भई स्थानीय बासिन्दासहित आम सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको नगरवासीको भनाइ छ ।   […]