मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल

३१ असोज, जनकपुरधाम। मधेश प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जसपा नेपालबीच छलफल भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहित दुवै पार्टीका नेताहरुले आज छलफल गरेका हुन् । छलफलमा …