काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिमा निर्वाचित गगनकुमार थापालाई आफ्नै पक्षका आकांक्षी नेताहरूको व्यवस्थापन चुनौती बनेको छ । सभापतिको आग्रहमा उम्मेदवारी फिर्ता लिएका उम्मेदवारी घोषणा गरेर पनि दर्ता नगरेका आफ्नै पक्षका नेताहरुलाई कुन पद र जिम्मेवारी दिने भन्ने टुंगो नलाग्दा उनीहरुलाई व्यवस्थापन गर्ने विषय चुनौतीपूर्ण बनेको हो । सभापतिका प्रत्यासी किशोरसिंह राठौर, खुला उपसभापतिका […]