काठमाडौँ। सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फतेपुर टोलका दुई घरमा भण्डारण गरी राखिएको अवस्थामा करिब २० क्विन्टल गाँजाजस्तो देखिने पदार्थ बरामद भएको छ। गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले भोला सदा र मंगल मुखियाको घरमा खानतलासी गरेको थियो। प्रहरीका अनुसार भोला सदाको घरबाट ५६ पोका र मंगल मुखियाको घरबाट आठ पोका गरी जम्मा ६४ […]