मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीले बोलाएको बैठकमा सरकारका समसामयिक विषय तथा नियमित प्रशासनिक कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल भइरहेको छ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्ताव तथा निर्णयका विषयसमेत छलफलका लागि प्रस्तुत हुने जनाइएको छ।