हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने निर्णय

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खोल्ने निर्णय गरेको छ। यही भदौ २९ गते सोमबार परेको हरितालिका तीजमा पशुपतिनाथ मन्दिर आउने व्रतालु महिला, दर्शनार्थी तथा भक्तजनलाई व्यवस्थित, सहज र सुरक्षित रूपमा दर्शन गराउन विशेष व्यवस्था मिलाइएको कोषले जनाएको छ। कोषका अनुसार तीजका दिन मन्दिर खुल्नुअघि […]