दाजुको परिवार खोज्दै भौँतारिएका भीमप्रकाश : अझै सासकै आस छ

२३ भदौ, रोल्पा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि रोल्पाका एकै परिवारका ४ जनाको अहिलेसम्म अत्तोपत्तो छैन । परिवर्तन गाउँपालिका–६ थानेकोटका ४० का कुलप्रसाद बुढामगरको परिवार बाढीयता सम्पर्कविहीन छ । कुलप्रसादसँगै उनकी श्रीमती ३६ कि मीना …