ब्रेकिङ : ३० वर्षे त्रासदीबीच दुई सचिवद्वारा राजीनामा

काठमाडौँ । निजामती सेवामा ३० वर्षभन्दा बढी सेवा अवधिलाई निवृत्तिभरण गणनामा कसरी समेट्ने भन्ने विषयमा अन्योल बढिरहेका बेला एकैदिन दुई सचिवले राजीनामा बुझाएका छन्।  प्रस्तावित नयाँ व्यवस्थाले लामो सेवा अवधि भएका कर्मचारीको निवृत्तिभरण सुविधामा पार्न सक्ने प्रभावबारे प्रशासनिक वृत्तमा बहस चलिरहेकै समयमा आएको दुई सचिवको राजीनामालाई चासोका साथ हेरिएको छ। प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त […]