संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

न्यूयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टिनी शरणार्थीका लागि कार्यरत मुख्य निकाय युएनआरडब्ल्युएको कार्यक्षमता र भविष्य संकटमा रहेको भन्दै तत्काल राजनीतिक र आर्थिक सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।  न्यूयोर्कमा आयोजित राष्ट्रसंघीय महासभाको साइडलाइन बैठकमा उनले युद्धका कारण संस्थाले भोग्नुपरेको मानवीय क्षति र इजरायलबाट भइरहेका अवरोधप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।  सन् […]