आफैलाई आगो लगाएका पुरूषको उपचार क्रममा मृत्यु

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जलिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।