मधेसमा उपसभामुखले चउरमै गरिन् प्रदेश सभा बैठक सञ्चालन

मधेस प्रदेशकी उपसभामुख बबिता कुमारी राउत ईशरले प्रदेश सभाको प्रांगणमा रहेको चउरमै प्रदेश सभा सञ्चालन गरेकी छन्।