काठमाडौं – अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ। सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा तयार हुने उक्त चलचित्रको मुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो। निर्देशक निरौलाले चलचित्रको नाम धार्मिक सुनिए पनि कथा सामाजिक विषयवस्तुमा निर्माण भएको जानकारी दिएका छन्। निर्देशक निरौलाले भने, “हामीले पाँच जना दाजुभाइको कथालाई लिएर […]