१८ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले आफ्नो पक्षको बैठक बोलाएका छन्।
राणाले राप्रपाका असन्तुष्ट नेताहरुको बैठक बोलाएका हुन् । अपराह्न साढे १२ बजे बालुवाटारस्थित नेपाल हाउसमा बस्ने गरी बैठक बोलाइएको …