वर्षा र हिमपातकाे मारमा पर्यटक (भिडियाे रिपोर्ट)

काठमाडाैं । बंगालको खाडीमा विकसित मोन्था चक्रवातको कारण देशका अधिकांश भागमा वर्षा भइरहेको छ। उच्च पहाडी तथा हिमाली भेगमा ब्यापक रुपमा हिमपात पनि भइरहेको हाे । कोशी र मधेश प्रदेशमा चक्रवातको प्रभाव सबै भन्दा बढी परेको छ । लगातारको वर्षाले धानबाली नष्ट हुने जोखिम एकातिर छ भने अर्कोतिर लगातारको झरीले चिसाे बढाउँदा जनजीवन कष्टकर बनेको […]