संघीयता खारेज होइन, थप व्यवस्थित र प्रभावकारी बनाउन चाहन्छौँ : सांसद झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आफ्नो पार्टी संघीयता विरोधी नभएको स्पष्ट पार्दै विद्यमान संघीय संरचनालाई थप व्यवस्थित, चुस्त र प्रभावकारी बनाउनुपर्ने पक्षमा रहेको बताएका छन् । जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद झाले संघीयताको विरोध गर्नुको सट्टा यसको संस्थागत सुदृढीकरण र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताएका हुन् । उनले […]