राहदानी सेवामा द्रुत सुधार गर्ने मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको प्रतिबद्धता

२८ असोज, काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलले राहदानी सेवामा द्रुत सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । संसदीय सुनुवाइका क्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । 'नेपालको राहदानी विभागसँग समन्वय गरी अनावश्यक …