पोखरा । कास्कीको पोखरा महानगरपालिका-१७ बालोदय चोकस्थित सिद्धार्थ राजमार्ग (पोखरा-बुटवल सडकखण्ड)मा मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार २०८३ असोज २९ गते बिहान करिब ७ बजे विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो। पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको मोटरसाइकल सडकको बीचमा […]