नगरकोटमा चारदिने ‘चङ्गा चेट’ महोत्सव हुँदै

काठमाडौं। दसैँको अवसरमा नगरकोटमा असोज २८ देखि ३१ गतेसम्म चारदिने ‘चङ्गा चेट’ प्रि-दसैँ महोत्सव आयोजना हुने भएको छ। केही वर्षदेखि रोकिएको चङ्गा उडाउने परम्परालाई निरन्तरता दिँदै माउन्टेन भिस्टा रिट्रिटमा महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सवमा चङ्गा उडाउने, लाइभ म्युजिक, नृत्य, फुड स्टल, फेस पेन्टिङ, पोटरी, जादु तथा स्ट्यान्डअप कमेडीलगायत गतिविधि सञ्चालन हुनेछन्। सहभागीले दसैँ विशेष […]