अमेरिकामा आइसले गर्यो प्रहरी अधिकृतलाई पक्राउ

अमेरिकामा आइसले एकजना प्रहरी अधिकृतलाई नै पक्राउ गरेको छ। अमेरिकी आप्रवासन तथा सीमाशुल्क प्रवर्तन निकाय (आइस) ले इलिनोइसको ह्यानोभर पार्कमा कार्यरत एकजना प्रहरी अधिकारीलाई पक्राउ गरेको हो। पक्राउ परेका प्रहरी अधिकृत मोन्टेनेग्रोका नागरिक राडुले बोजोभिच रहेको बताइएको छ। डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) का अनुसार बोजोभिच अवैध रूपमा अमेरिकामा बस्दै आएका थिए। उनले लिएको पर्यटक […]