अमेरिकाबाट डिपार्ट हुने नेपालीको संख्यामा उल्लेख्य कमी, जुन महिनामा ९ मात्र

अमेरिकाबाट डिपार्ट भई नेपाल फर्काइने नेपाली नागरिकहरूको संख्यामा जुन महिनामा ह्वात्तै गिरावट आएको छ। नेपालको अध्यागमन विभागका अनुसार यो वर्षकै सबैभन्दा कम अर्थात् जुन महिनामा जम्मा ९ जना नेपाली मात्र अमेरिकाबाट डिपोर्ट भएका छन्। अध्यागमन अधिकारीहरूका अनुसार जुन महिनामा डिपोर्ट गरिएकामा ७ जना पुरुष र २ जना महिला रहेका छन्। जसमध्ये ५ जना अमेरिकाबाट जारी […]