नयाँ दिल्ली- भारतको आतंकवाद विरोधी निकाय राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले गत वर्ष भारतीय कश्मीरमा पर्यटकहरूमाथि भएको आक्रमणको मामिलामा पाकिस्तानमा आधारित इस्लामिक लडाकु समूह लस्कर-ए-तोइबा (एलईटी) का संस्थापक हाफिज सइदविरुद्ध मुद्दा दर्ता गरेको छ । गत वर्ष भएको उक्त आक्रमणका कारण भारत र पाकिस्तानबीचको तनाव निकै बढेको थियो । २६ जनाको ज्यान जाने गरी भएको […]