१६ असार, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनको असरबाट अति प्रभावित मुलुकका लागि ‘जलवायु न्याय’ सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग माग गरेकी छिन् ।
थाइल्यान्डको बैंककमा आयोजित ‘पेरिस सम्झौता र दिगो विकास लक्ष्यबीचको …