Use App
Read now
(current)
Download
onlinekhabar.com
1 घण्टा पहिले
फिफा विश्वकप : ब्राजिललाई सातौं मिनेटमै अग्रता
११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत भर्खरै सुरु भएको खेलमा ब्राजिले सातौं मिनेटमै स्कटल्यान्डसँग अग्रता लिएको छ । खेल सुरु भएको सातौं मिनेटमै ब्राजिलका भिनिसियस जुनिएरले गोल प्रहार गरेका हुन् ।
पूर्ण विवरण