ह्वाट्सएपको नेतृत्व परिवर्तन, भारतीय कुनाललले सम्हाल्नेछन् कमाण्ड
८ असार, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो म्यासेजिङ एप ह्वाट्सएपको नेतृत्व परिवर्तन भएको छ । ७ वर्षदेखि ह्वाट्सएपको प्रमुखका रूपमा कार्यरत विल क्याथकार्टले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
उनको स्थानमा भारतीय फिनटेक कम्पनी 'क्रेड'का संस्थापक …