न्युयोर्क निवासी राम खत्रीको संस्मरण ‘जीवन एक यात्रा अनेक’ सार्वजनिक

न्युयोर्क निवासी सर्जक राम खत्रीको संस्मरण ‘जीवन एक यात्रा अनेक’ सार्वजनिक भएको छ। काठमाडौँमा शनिबार साहित्यकार इल्या भट्टराईको अध्यक्षतामा आयोजित एक विशेष समारोहका बीच उक्त कृति सार्वजनिक गरिएको हो। कार्यक्रमको प्रारम्भमा अशेष मल्लको निर्देशनमा सर्वनाम नाट्य समूहका कलाकारहरूले विमोचित कृतिको एक अंशमा आधारित छोटो नाटक प्रस्तुत गरेका थिए। कृतिमाथि विवेचनात्मक मन्तव्य राख्दै लेखक तथा पूर्वसचिव […]