अमेरिकाको लुइसियानामा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ। लुइसियानाको ब्याटन रूज सहरस्थित एउटा ठूलो किनमेल केन्द्र (सपिङ मल) को ‘फूड कोर्ट’ मा दुई समूहबीच विवाद हुँदा गोली हानाहान भएको हो। उक्त घटनामा अन्य पाँच जना घाइते भएको त्यहाँको प्रहरीले जनाएको छ। प्रहरी प्रमुखका अनुसार दुई समूहबीचको आपसी विवादका कारण गोली चल्दा त्यहाँ रहेका केही […]