आईपिएलः पुछारको मुम्बईले गुजरातको सामना गर्दै

अंक तालिकाको पुछारमा रहेको मुम्बइ र छैठौं स्थानमा रहेको गुजरात बीचको खेल ७ः४५ बजे अहमदावादमा हुनेछ।