सुदूरपश्चिममा स्वास्थ्य बिमा कार्यक्रममा २६ प्रतिशत नागरिक आबद्ध, नवीकरण दर न्यून

स्वास्थ्य बिमा बोर्ड का अनुसार सुदूरपश्चिम प्रदेशमा कुल जनसङ्ख्याको २६ प्रतिशत अर्थात् सात लाख तीन हजार ९०५ नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन्। प्रदेशको कुल जनसङ्ख्या २६ लाख ९४ हजार ७८३ रहेको छ। विसं २०७२ देखि सञ्चालनमा आएको यो कार्यक्रम नेपाल सरकारको नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित सुरु गरिएको हो। हालसम्म दुई […]