प्रक्रिया पूरा नगरेको भन्दै शिक्षक-कर्मचारी भर्नामा रोक

५ वैशाख, सिरहा । सिरहाको गोलबजार नगरपालिका–८ स्थित जनता माध्यमिक विद्यालय चन्द्रालपुरले ठूलो संख्यामा शिक्षक तथा कर्मचारी भर्नाका लागि निकालेको विज्ञापन स्थगित गरिएको छ । आवश्यक प्रक्रिया पूरा नगरी विज्ञापन प्रकाशित गरेको भन्दै नगरपालिकाको शिक्षा शाखाले …