काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६० नेपाली फिल्म प्रदर्शनमा आउँछन् । मेकरहरूका अनुसार एक फिल्मको लगानी औसतमा दुई करोड हुन्छ । अर्थात्, फिल्म निर्माणमा मोटामोटी रुपमा वार्षिक एक अर्ब २० करोड खर्च हुन्छ । सोही बराबर हलमा टिकटको खरिदबिक्री हुने गर्छ । हलमा टिकट खरिद र फिल्मको लगानी मात्रै जोड्दा पनि […]