विद्युत् पोलका कारण निर्माणको काम नरोकिने समझदारी बन्यो : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विकास निर्माण कार्यमा देखिँदै आएको प्रमुख समस्या विद्युत् पोल व्यवस्थापन समाधानका लागि सम्बन्धित निकायबीच सहमति भएको बताएका छन्। पूर्वाधार विकास मन्त्रालयमा आज आयोजित छलफलमा निर्माण व्यवसायी तथा सरोकारवाला निकायहरूको सहभागितामा विकास निर्माणमा अवरोध सिर्जना गर्ने विद्युत् पोल व्यवस्थापन सम्बन्धी विषयमा महत्वपूर्ण सहमति भएको हो। छलफलका क्रममा आजदेखि कुनै […]