‘अडियो डिस्क्रिप्सन’ नहुँदा सिनेमा हल पुगेर पनि खिन्न हुनुपर्छ दृष्टिविहीन
हलको अँध्यारो कोठा, ठूलो पर्दा, र वरिपरि साथीहरूको ताली र उत्साह । केही समयअघि म आफ्ना नजिकका साथीहरूसँग एउटा प्रतिक्षित नेपाली फिल्म 'ऊनको स्वीटर' हेर्न हलमा गएको थिएँ ।
फिल्म चल्दै थियो । अकस्मात एउटा दृश्यमा …