कैलाली क्षेत्र नं १ मा कांग्रेसका जनक चौधरीको अग्रता

कैलाली– कैलाली क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले अग्रता लिएका छन् ।  १ हजार १ सय ६४ मत गणना हुँदा चौधरीले ३४८ मत पाएका छन् । उनलाई नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीले समर्थन गरेका स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले २४१ मत प्राप्त गरी पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले १९९ […]