काठमाडौं ५ को मतगणना सुरु

काठमाडौं क्षेत्र नम्बर ५ मा मतगणना सुरु भएको छ । केहीबेर अघि सर्वदलीय बैठक बसेर काठमाडौं-५ को मतगणना सुरु गरिएको हो । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ बाट मतगणना थलिएको छ । यो क्षेत्रमा नेकपा एमालेका ईश्वर …