५४ अंक बढ्यो सेयर बजार, साढे २३ अर्ब बढीको कारोबार

८ चैत, काठमाडौं । आइतबार सेयर बजार ५४.५१ अंक बढेको छ । सो वृद्धिसँगै बजार परिसूचक नेप्से २९३१ अंकमा कायम भएको छ । यो अंक करिब ८ महिनायताकै उच्च हो । गत बिहीबार ६४ अंकले …