धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज मध्यरातमा काठमाडौं फिर्ता

जहाजमा चालक दलका सदस्यसहित ८० यात्रु थिए।