‘बीटीएस’ कमब्याक कन्सर्ट शनिबार : सोलमा हजारौं प्रहरी परिचालन, उच्च सुरक्षा सतर्कता

सियोल । ‘बीटीएस’ को बहुप्रतीक्षित कमब्याक कन्सर्टअघि सोलमा सुरक्षा कडा पारिएको छ । शनिबार हुने कन्सर्टमा करिब दुई लाख ५० हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ । यसलाई ध्यानमा राख्दै अधिकारीहरूले उक्त क्षेत्रमा उच्च …