जनताद्वारा अभिव्यक्त राष्ट्रनिर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

मधेशी आयोग स्थापना दिवसका अवसरमा आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उनले आन्दोलनका उद्देश्य स्वतन्त्रता, समभाव, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिसहित राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्नु रहेका बताए ।