थप आक्रमण भए अमेरिकाका ऊर्जा र पानी पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी

मध्यपूर्वमा जारी द्वन्द्व थप चर्किने संकेत देखिएको छ। इरान ले आफ्नो विद्युत् संरचनामा आक्रमण भए खाडी क्षेत्रका ऊर्जा तथा पानी प्रणालीमा प्रतिकार गर्ने चेतावनी दिएको छ। यो चेतावनी डोनाल्ड ट्रम्प ले ४८ घण्टाभित्र इरानको पावर प्लान्ट ध्वस्त पार्ने धम्की दिएपछि आएको हो। ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानले हर्मुज जलडमरू पूर्ण रूपमा नखोले अमेरिकी आक्रमण हुने चेतावनी […]