भूमिसम्बन्धी नीति ल्याउने सुदूरपश्चिम प्रदेश सरकारको तयारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले भूमिसम्बन्धी नीति ल्याउने तयारी गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आज धनगढीमा गरेको भूमि नीति मस्यौदाको छलफलका सहभागीहरुले कृषिमा आत्मनिर्भर बन्न भूमि नीति यथाशीघ्र ल्याउन सुझाव दिए । मस्यौदामा पर्यटन, वन क्षेत्रजस्ता संवेदनशील क्षेत्रको रेखाङ्कन गर्ने कुरा समेटिनुपर्ने सुझाव दिइएको छ । सो अवसरमा मुख्यमन्त्री कमलबहादुर शाहले […]