जनकपुरको सभामा रहबरले भने- मधेशमा विकासको विगुल फुक्न रास्वपामा आएँ

५ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी छाडेर रास्वपा प्रवेश गरेका नेता रहबर अन्सारीले मधेशमा विकासको विगुल फुक्ने बताएका छन् । सोमबार जनकपुरमा आयोजित रास्वपाको सभामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । यसअघिका नेतृत्वले धेरै …